संसदसँग ब्याग गियर छैन, महाअभियोग पास हुन्छ : पूर्वप्रम ओली

भक्तपुर । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग निवारण आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव कुनै षड्यन्त्र नभई षड्यन्त्रविरुद्धको प्रस्ताव भएको बताउनुभएको छ । आज भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेको संयुक्त विद्यार्थी सङ्गठनको टोलीको कार्कीविरुद्धको प्रस्ताव पास गराउन दबाब दिने उद्देश्यले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई षड्यन्त्रका रुपमा … Continue reading संसदसँग ब्याग गियर छैन, महाअभियोग पास हुन्छ : पूर्वप्रम ओली